Raj 360
Welcome
Login / Register

BUSINESS TODAY (2075/2/27)-NEWS 24

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Added by Raj360 in Business
2 Views

Description

सुरुवातमा हेडलाइन्स् ।

१. मौद्रिक नीति ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य भेट्ने गरि ल्याउने गभर्नर नेपालको जोड, २ वर्षयता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव बढेको बैंकर्स संघको ठहर ।

२. २१ बर्षपछि नेपाल बैंकले शेयरधनीलाई लाभांश बाँड्ने, असार मसान्तसम्म ६ अर्ब आम्दानी गर्ने लक्ष्य लिएको बैंकको सञ्चित घाटा समाप्त ।

३. विकास र समृद्धिलाई सँगै लैजानुपर्नेमा (नेकपा) का अध्यक्ष दाहालको जोड, विचार र आचारलाई संस्कृतिमा विकास गर्न नसकिए तीब्र आर्थिक विकास असंभव हुने भट्टराईको प्रस्टोक्ति ।

४. वन झाक्री देखिन छाडेपछि ओखलढुंगाको झाक्री गुफा अब पर्यटकीय हब बन्दै, स्थानीय सरकारले थाल्यो गुफाको पूर्बाधार विकास ।

५. र, आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजारमा लगानीकर्ता बने निराश ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com





Post your comment

Comments

Be the first to comment
RSS