Raj 360
Welcome
Login / Register

BUSINESS TODAY (2075/2/25)-NEWS 24

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Added by Raj360 in Business
1 Views

Description

सुरुवातमा हेडलाइन्स् ।

१ जनताले अनुभुति हुने गरी बजेटको कार्यान्वयन गर्न मन्त्रालयको सचिव तथा बिभागि प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन, जनअपेक्षा अनुरुप काम गर्न मन्त्रीहरुलाई पनि दवाव ।

२ दोस्रो बजार मजबुत बनाउन सरकार तयार रहेको अर्थमन्त्री खतिवडाको भनाई, शेयर बजारमा पारदर्शिता, कुशलता र व्यावसायिक स्थिरता आवश्यक रहेको जीकिर ।

३ सरकारले निर्माण ब्यवसायीालाई पक्राउ गदै कालोसुचीमा राख्न थाले पछि निर्माण ब्यवसायीहरु आन्दोलित बन्दै, समयमा काम पुरा नगर्ने निर्माण ब्यवसायीलाई कारवाही गरेरै छाड्ने सरकारी कसरत ।

४ ‘समृद्ध नेपाल–खुसी नेपाली’ को नारा पछ्याउँदै पाँच नम्बर प्रदेशको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक, आन्तरिक रोजगारी सिर्जनामा प्राथमिकता ।

५ आयातित माछाप्रति प्रधानमन्त्री ओलीले गराएको ध्यानाकर्षण हाँसोमा उडाइयो, नेपालीलाई पुग्दो माछा देशभित्र उत्पादन भएपनि बजारमा अझै आयातित माछाकै वर्चश्व ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com





Post your comment

Comments

Be the first to comment
RSS