Raj 360
Welcome
Login / Register

BUSINESS TODAY (2075/2/29) - NEWS 24

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Added by Raj360 in Business
1 Views

Description

सुरुवातमा हेडलाइन्स् ।

१. ८ प्रतिशतको आर्थिक बृद्धि हुँदै गर्दा साढे ६ प्रतिशतमा मूल्य बृद्धि कायम गर्नु चुनौतीपूर्ण रहेको राष्ट्र बैंकका गभर्नर नेपालको भनाई, मौद्रिक नीतिमार्फत पुर्नकर्जाको सीमा बढाउन माग ।

२. अबदेखि सरकारी संस्थानको खाता बाणिज्य बैंकमा मात्रै, तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघको प्रष्टोक्ति ।

३. जोरपाटीको गोकर्णेश्वरस्थित ब्लु पाइन मिनरल वाटर कम्पनीले उत्पादन गरेको पानीमा झिंगा भेटियो, पानीको परीक्षण गरिने ।

४. विकास निर्माणलाई ओझेल पार्ने जोकोहीलाई कारवाही गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको चेतावनी, विकास र समृद्धिको लक्ष्यमा अवरोध सह्य नहुने ।

५. र, मंगलबार शेयर बजारमा १ दशमलव ९३ अंकको गिरावट, लगानीकर्ताद्धारा पूँजीबजार मैत्री मौद्रिक नीतिको अपेक्षा ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com





Post your comment

Comments

Be the first to comment
RSS