Raj 360
Welcome
Login / Register

BUSINESS TODAY (2075/2/28) - NEWS 24

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Added by Raj360 in Business
2 Views

Description

सुरुवातमा हेडलाइन्स् ।

१. बजेट कार्यान्वयनमा नीजि क्षेत्रले सघाउनुपर्नेमा अर्थमन्त्री खतिवडाको जोड, उद्योगी व्यवसायीको समस्यालाई पहिचान गरी अघि बढ्ने प्रतिबद्धता ।

२. पछिल्लो दस महिनामा व्यापार घाटा बढेर नौ खर्ब १९ अर्ब रुपैयाँ पुग्यो, निर्यातजन्य वस्तुको अभावमा विदेशी वस्तुको भर पर्दा व्यापार घाटा चुँलिदो ।

३. संघीय संसद भवनमा आधारभूत पूर्वाधारको सोत अभाव भएको साँसदहरुको गुनासो, सदन अत्यावश्यक पूर्वाधारमा समेत ‘गरीव’ रहेको खुलासा ।

४. बीपी राजमार्गमा साना सवारी साधनको सिण्डिकेट तोडिदिएको यातायात मन्त्री महासेठको दावी, ठूला सवारी साधन पनि गुडाउन मिल्ने यातायात विभागको तर्क ।

५. र, निरन्तर ओरालो लागेको शेयर बजारमा सामान्य सुधार, सोमबार नेप्से परिसुचक ९ दशमलव ५५ अंकको बृद्धि ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com





Post your comment

Comments

Be the first to comment
RSS